
प्रचलित ट्यागहरु
बिशेश समाचार
आजका समाचार
-

इरानले फेरि होर्मुज जलडमरूमध्य बन्द गर्यो, तेल ट्यांकरमाथि गोली प्रहार
पूरा पढ्नुहोस्: इरानले फेरि होर्मुज जलडमरूमध्य बन्द गर्यो, तेल ट्यांकरमाथि गोली प्रहारवैशाख ५ / इरानले विश्वका सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने Straito of Hormuz फेरि बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले समुन्द्री मार्गमा लगाएको नाकाबन्दी जारी राखेपछि प्रतिकार…
ताजा लेखहरु
-
ट्रेड युनियन माथि हस्तक्षेप अस्वीकार्य: मजदुर अधिकार खोसिए देशव्यापी आन्दोलनको आदि उठ्ने महासङ्घको चेतावनी
पूरा पढ्नुहोस्: ट्रेड युनियन माथि हस्तक्षेप अस्वीकार्य: मजदुर अधिकार खोसिए देशव्यापी आन्दोलनको आदि उठ्ने महासङ्घको चेतावनीकाठमाडौँ १५ चैत, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने सरकारको प्रस्तावप्रति कडा आपत्ति जनाएको छ। महासंघले उक्त निर्णयलाई मजदुर अधिकारमाथिको प्रत्यक्ष आक्रमण…
-
पूर्वमन्त्री एवं काङ्ग्रेस नेता दीपक खड्का पक्राउ,CIB को अनुसन्धान तीब्र
पूरा पढ्नुहोस्: पूर्वमन्त्री एवं काङ्ग्रेस नेता दीपक खड्का पक्राउ,CIB को अनुसन्धान तीब्रकाठमाडौँ १५ चैत, नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेको छ। CIB स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खड्कामाथि…
-
जेन-जी आन्दोलन प्रकरण: पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
पूरा पढ्नुहोस्: जेन-जी आन्दोलन प्रकरण: पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउकाठमाडौँ १४ चैत – पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको बताइएको छ।…
-
सरकारको पहिलो बैठकमै हलचल: बस्नेतको कडा आपत्ति
पूरा पढ्नुहोस्: सरकारको पहिलो बैठकमै हलचल: बस्नेतको कडा आपत्तिकाठमाडौँ, चैत १३ नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनबारे गरेको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल Facebook मार्फत प्रतिक्रिया दिँदै बस्नेतले बालेन…
-
तुर्माखाँ गाउँपालिकामा निःशुल्क प्राविधिक तालिमका लागि आवेदन खुला
पूरा पढ्नुहोस्: तुर्माखाँ गाउँपालिकामा निःशुल्क प्राविधिक तालिमका लागि आवेदन खुलाअछाम, चैत ९ – तुर्माखाँद गाउँपालिकाले युवाहरूलाई लक्षित गर्दै निःशुल्क प्राविधिक तालिममा सहभागी हुन आवेदन आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय तुर्माखाँदले, सूचना जारी गर्दै पोखरास्थित “पोखरा भ्याली टेक्निकल…
-
मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र, खगराज भट्टद्वारा अधिवेशन आह्वान
पूरा पढ्नुहोस्: मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र, खगराज भट्टद्वारा अधिवेशन आह्वानधनगढी कैलाली – ६ चैत, लामो समयदेखि सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन नबोलाइएको भन्दै नेपाली कम्युनिस्ट पार्टीले एक हप्ताभित्र नियमित अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ। पार्टीका प्रदेश सभा…
-
इरानले हर्मुज स्ट्रेट बन्द गर्यो: विश्व तेल – ग्यास बजारमा तनाव बढ्यो
पूरा पढ्नुहोस्: इरानले हर्मुज स्ट्रेट बन्द गर्यो: विश्व तेल – ग्यास बजारमा तनाव बढ्यो१९ मार्च २०२६ – इरानले खाडिको रणनीतिक जलमार्ग हर्मज स्ट्रेट लगभग बन्द गरेको छ। यस जलमार्गमार्फत तेल, ग्यास र अन्य बस्तुहरुको निर्यात हुँदै आएको थियो। अमेरिकी र इजरायली आक्रमणपछि…
-
किन तानिन्छ सडकमा रसी र रोकिन्छ सवारी ? चौधरी समुदायको परम्परागत ‘चराई कार्यक्रम’ को रहस्य
पूरा पढ्नुहोस्: किन तानिन्छ सडकमा रसी र रोकिन्छ सवारी ? चौधरी समुदायको परम्परागत ‘चराई कार्यक्रम’ को रहस्यकैलाली भजनी, ४ चैत्र कठरिया, थारु समुदायको परम्परागत ‘चराई कार्यक्रम’ आज अन्तिम दिन पुगेको छ। आठ दिनसम्म चल्ने यो कार्यक्रम होली पर्वसँग जोडिएको हो। कार्यक्रमको सुरुवाती दिन, जसलाई कठरिया…
-
अमेरिकाले नेपाललाई बधाई दियो, दुवै देशबीच सुरक्षा सहकार्य गर्ने प्रतिबद्धता
पूरा पढ्नुहोस्: अमेरिकाले नेपाललाई बधाई दियो, दुवै देशबीच सुरक्षा सहकार्य गर्ने प्रतिबद्धताकाठमाडौँ, फागुन २३ US Embassy Nepal ले नेपालमा हालै सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनप्रति नेपाली जनता र राज्यलाई बधाई दिएको छ। दुतावासले सार्वजनिक गरेको सन्देशमा नेपाली नागरिकले लोकतान्त्रिक प्रक्रियामा देखाएको…
-
Strong Condemnation by the Socialist Communist Party Nepal of the U.S. Attack on Iran
पूरा पढ्नुहोस्: Strong Condemnation by the Socialist Communist Party Nepal of the U.S. Attack on IranKathmandu, March 1 — The Socialist Communist Party Nepal has strongly condemned the alleged attack by the United States on Iran, expressing serious concern over what it described as…
ताजा समाचार
-

.
-

.
-

.
-

.
-

.
सम्पादकीय
समाचार श्रेणी
Tags
विज्ञापनहरू

















