
प्रचलित ट्यागहरु
बिशेश समाचार
आजका समाचार
-

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
पूरा पढ्नुहोस्: पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति१ भदौ २०८३, काठमाडौं। पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। श्रेष्ठलाई यसअघि प्रहरीले नियन्त्रणमा लिएको थियो। अदालतको पछिल्लो…
ताजा लेखहरु
-
रोल्पामा पहिरो अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता
पूरा पढ्नुहोस्: रोल्पामा पहिरो अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता२८ साउन २०८३, रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोले घर तथा गोठ पुरिँदा उनीहरूको मृत्यु भएको…
-
राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाइदै
पूरा पढ्नुहोस्: राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाइदै२९ साउन २०८३, काठमाडौँ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यवहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ ।…
-
सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्नकै लागि अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने
पूरा पढ्नुहोस्: सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्नकै लागि अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने२९ साउन २०८३, काठमाडौँ । सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ ।…
-
संघीय संसदका तीन समितिको बैठक बस्दै
पूरा पढ्नुहोस्: संघीय संसदका तीन समितिको बैठक बस्दै२९ साउन २०८३, काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । जस अनुसार आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार…
-
कस्तो छ आजको मौसम पूर्वानुमान ?
पूरा पढ्नुहोस्: कस्तो छ आजको मौसम पूर्वानुमान ?२९ साउन २०८३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास…
-
२०८३ साउन २९ गते शुक्रबार: आजको राशिफल
पूरा पढ्नुहोस्: २०८३ साउन २९ गते शुक्रबार: आजको राशिफल२९ साउन २०८३, आजको राशिफल बिस २०८३ साउन २९ गते शुक्रबार ईस २०२६ अगस्त १४ नेपाल सम्बत ११४६ गुलाथ्व द्वितीय, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल…
-
विवादित कुरिल टापुमा पुटिनको भ्रमणप्रति जापानको कडा आपत्ति
पूरा पढ्नुहोस्: विवादित कुरिल टापुमा पुटिनको भ्रमणप्रति जापानको कडा आपत्ति२८ साउन २०८३, काठमाडौँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको पहिलो भ्रमणलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै कडा आपत्ति जनाएकी छन् । रुसी…
-
उर्जामन्त्री श्रेष्ठले नियुक्त गरे थप तीन सल्लाहकार
पूरा पढ्नुहोस्: उर्जामन्त्री श्रेष्ठले नियुक्त गरे थप तीन सल्लाहकार२८ साउन २०८३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै…
-
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो
पूरा पढ्नुहोस्: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो२८ साउन २०८३, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नयाँ मिति तोकिएको छ । विहिबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी…
-
माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, डाछीमा सडक अवरुद्ध
पूरा पढ्नुहोस्: माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, डाछीमा सडक अवरुद्ध२८ साउन २०८३ काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारा नजिक ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा.प्र.०१–००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट स्थानीय ७०…
सम्पादकीय
समाचार श्रेणी
Tags
विज्ञापनहरू





















