आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा ठाकुर नियुक्त

09 Kartik 2083
[ssba-buttons]
आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा ठाकुर नियुक्त

२८ साउन २०८३,

काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन् ।

उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हालेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *