आज सुनचाँदीको मुल्य कति छ ?

12 Bhadra 2083
[ssba-buttons]
आज सुनचाँदीको मुल्य कति छ ?

२८ साउन २०८३,

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामन्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५ सयले घटेर तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर तोलाको ४७५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४७४५ मा कारोबार भएको थियो ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *