
प्रचलित ट्यागहरु
बिशेश समाचार
आजका समाचार
-

स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग छलफल
पूरा पढ्नुहोस्: स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग छलफल२९ साउन २०८३, काठमाडौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटमा नेपालमा महिला तथा…
ताजा लेखहरु
-
किर्ते हाजिरीबाट सरकारी रकम निकासा, सर्लाहीका प्रधानाध्यापकसहित दुई जनामाथि मुद्दा
पूरा पढ्नुहोस्: किर्ते हाजिरीबाट सरकारी रकम निकासा, सर्लाहीका प्रधानाध्यापकसहित दुई जनामाथि मुद्दाकाठमाडौँ २७ साउन २०८३ / सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षकको हाजिरी र बिदा अभिलेखमा हेरफेर गरी सरकारी रकम निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव…
-
थुनछेक बहसपछि दीपक भट्ट थुनामा, विशेष अदालतले दियो आदेश
पूरा पढ्नुहोस्: थुनछेक बहसपछि दीपक भट्ट थुनामा, विशेष अदालतले दियो आदेशकाठमाडौं २७ साउन २०८३ / विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र…
-
दुर्गा प्रसाई र धवलशमशेरको ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता हुँदै
पूरा पढ्नुहोस्: दुर्गा प्रसाई र धवलशमशेरको ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता हुँदैकाठमाडौँ २७ साउन २०८३ / दुर्गा प्रसाई र डा. धवलशमशेर राणाले खोल्न लागेको नयाँ ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुने भएको छ । पार्टी दर्ताका लागि…
-
कोशी प्रदेश सरकारबाट काँग्रेस बाहिरियो, चार मन्त्रीसहित पाँच जनाको राजीनामा
पूरा पढ्नुहोस्: कोशी प्रदेश सरकारबाट काँग्रेस बाहिरियो, चार मन्त्रीसहित पाँच जनाको राजीनामाकाठमाडौँ २७ साउन २०८३/ नेपाली काँग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । कोशी प्रदेश सरकारमा रहेका काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिएका हुन् । कांग्रेसबाट सरकारमा रहेका…
-
चार महिना बित्यो, माइतीघरमा अझै गुनासा र प्रदर्शन : रवि लामिछाने
पूरा पढ्नुहोस्: चार महिना बित्यो, माइतीघरमा अझै गुनासा र प्रदर्शन : रवि लामिछानेकाठमाडौँ, २७ साउन २०८३ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको टिप्पणी गरेका छन् । बुधबार…
-
चीनले बनायो पृथ्वीजस्तै एक अर्बभन्दा बढी एआई एजेन्टको समा
पूरा पढ्नुहोस्: चीनले बनायो पृथ्वीजस्तै एक अर्बभन्दा बढी एआई एजेन्टको समा2083-04-27 काठमाडौँ । चीनका शोधकर्ताले मानव समाज र मानिसको व्यवहारलाई ठूलो स्तरमा अध्ययन गर्न सकिने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित आभासी समाज (सिमुलेशन सिस्टम) तयार गरेका छन् । यसमा…
-
मधेसमा विद्युत् प्रसारणका ठूला आयोजना तीव्र
पूरा पढ्नुहोस्: मधेसमा विद्युत् प्रसारणका ठूला आयोजना तीव्र2083-04-27 2:20 pm काठमाडौँ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग र औद्योगिक क्षेत्रको आवश्यकता पूरा गर्न प्रसारण लाइन तथा विद्युत् केन्द्र निर्माणलाई तीव्रता दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ…
-
भारतमा पान मसालाको प्लास्टिक प्याकेजिङमा प्रतिबन्ध
पूरा पढ्नुहोस्: भारतमा पान मसालाको प्लास्टिक प्याकेजिङमा प्रतिबन्धकाठमाडौँ, २७ साउन २०८३ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले पान मसालाको प्याकेजिङमा प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध लगाएको छ । नयाँ नियमअनुसार अब पान मसाला कागज, टिन वा…
-
सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा कार्यान्वयन मार्गदर्शन जारी
पूरा पढ्नुहोस्: सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा कार्यान्वयन मार्गदर्शन जारी2083-04-27 1:30 pm काठमाडौँ । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ । प्रधानमन्त्री तथा…
-
बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी
पूरा पढ्नुहोस्: बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानीधनगढी । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ । भौगोलिक विकटता र…
सम्पादकीय
समाचार श्रेणी
Tags
विज्ञापनहरू






















